काठमाडौं । तिहार सुरु भएसँगै काठमाडौं सिँगारिएको छ । लक्ष्मीपूजाको साँझ काठमाडौं झलमल देखिएको छ ।
घरघरमा मालाबत्तीसहित दियो बालिँदा काठमाडौं झलमल देखिएको छ । आज धार्मिक परम्पराअनुसार घरघरमा लक्ष्मीको पूजा गरिएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com