site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामीले एक सेकेन्ड पनि ढिलो नगरी राहत पठाइरहेका छौँ : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन् । 

आइतबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितका लागि सरकारले त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नसहितका सामग्री पठाएको र पठाउने क्रम जारी रहेको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको बताए । उनले आवश्यकता अनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरू पनि उपलब्ध गराइएको जानकारी दिए ।

"हामीले एक क्षण, एक सेकेन्ड ढिलो नगरी पठाउन सकिने सम्पूर्ण त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट, खाद्यान्नहरट्ठ पठाइराखेका छौँ । राहतमा हाम्रो ध्यान गएको छ । हामीले हाम्रो साधन, स्रोतले सामानहरूको हकमा हामीले व्यवस्था गरेका छौँ । तर पुर्‍याउने साधन त चाहियो । स्काई भ्यान प्रयोग गरेपनि सुर्खेतसम्म जान्छ । सबै ठाउँमा जाँदैन," उनले भने । 

Royal Enfield Island Ad

उनले अस्थायी आवास बनाउन ढिलो गर्नु नहुने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro