site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिक घटे, रेमिट्यान्स आय निरन्तर बढ्दै 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा तीन खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको असोज मसान्तसम्मकोे तथ्यांकअनुसार रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा ३०.० प्रतिशतले वृद्धि भएको हो ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । तर, वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या भने घटेको छ । 

असोज मसान्तसम्म नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख १३ हजार ३९७ छ । गत गर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या एक लाख ४७ हजार ९२३ थियो ।

Royal Enfield Island Ad

त्यस्तै पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४९ हजार २९७ छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ५७ हजार ८६१ रहेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro