site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिक घटे, रेमिट्यान्स आय निरन्तर बढ्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा तीन खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको असोज मसान्तसम्मकोे तथ्यांकअनुसार रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा ३०.० प्रतिशतले वृद्धि भएको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । तर, वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या भने घटेको छ । 

असोज मसान्तसम्म नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख १३ हजार ३९७ छ । गत गर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या एक लाख ४७ हजार ९२३ थियो ।

Global Ime bank

त्यस्तै पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४९ हजार २९७ छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ५७ हजार ८६१ रहेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !