प्रविधि
काठमाडौं । चीनले झोनछिङ–६ई प्रक्षेपण गरेको छ । बिहीबार दक्षिणपश्चिम सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाइएको हो ।
झोनछिङ–६ई उपग्रह स्थानीय समयानुसार बिहीबार बेलुका ७ बजेर २३ मिनेटमा प्रक्षेपण गरिएको थियो । लङ मार्च–३बी वाहक रकेटद्वारा उपग्रह योजनाबद्ध रूपमा कक्षमा सफलतापूर्वक प्रवेश गरेको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० ११:३१
प्रतिक्रिया दिनुहोस्