site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धौलागिरि लघुवित्तले १५ प्रतिशत लाभांश दिने
Dabur Nepal
NIC Asia

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

गएको बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro