site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टीसीएलको क्यूएलईडी टीभी बजारमा

काठमाडौं । टीसीएलले क्यूएलईडी टीभी सार्वजनिक गरेको छ । क्वान्टमडट लाइट इमिटिङ डायोड (क्यूएलईडी) ओएलईडी टीभीको विपरीत एलसीडी प्रविधिमा आधारित रहेको कम्पनीले जनाएको छ ।

क्यूएलईडी टीभीले रङ सटीक र स्पष्ट रूपमा रेन्डर गरिएको सुनिश्चित गरी समग्र तस्बिरको गुणस्तर बढाउने कम्पनीले जनाएको छ । यसले प्रत्येक रङ र छायालाई जीवन्त रूपमा प्रस्तुत गरेको सुनिश्चित गर्ने र दृश्य अनुभवलाई अझ जीवन्त बनाउने टीसीएलको भनाइ छ।

टीसीएलको क्यूएलईडी टीभी चौधरी ग्रुपले नेपालमा आधिकारिक रूपमा बिक्री गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro