site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमायो 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा तेस्रो ओभरको चौथो बलमा नेपालले आसिफलाई गुमाएको हो । आसिफ ६ रनमा पभेलियन फर्किए ।

जारी खेलको तीन ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर १६ रन बनाएको छ । 

यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह 'ए' को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro