site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई पाइलटको झगडा : रामेछाप विमानस्थलका प्रमुख निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । 

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानस्थलका प्रमुख थापाले समयमा घटनाको बारेमा प्राधिकरणलाई जानकारी नगरेको भन्दै अर्काे सूचना नआउन्जेलसम्मका लागि निलम्बन गरिएको हो । 

शुक्रबार बिहान उक्त विमानस्थलमा तारा एयरका दुई पाइलटबीच झगडा भएको थियो । 

शुक्रबार बिहान उक्त विमानस्थलमा तारा एयरका दुई पाइलट सन्जीव श्रेष्ठ र सन्तोष शाहबीच झगडा भएको थियो । प्राधिकरणले दुई पाइलटलाई निलम्बन गरिसकेको छ । 

विमानस्थलमा झगडा गर्ने पाइलटलाई के हुन्छ कारबाही ?

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro