site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले गर्‍यो बेइट हानौनमा आक्रमण, गाजाका अस्पतालको अवस्था दयनीय
फाइल तस्बिर

काठमाडौं । इजरायली सेनाले शुक्रबार गाजापट्टीको सेनाको प्रयोग गरेर आक्रमण गरेको छ । इजरायली रक्षा बलद्वारा जारी विज्ञप्तिअनुसार सेना मध्यगाजापट्टीमा प्रवेश गर्दा लडाकु विमान र अन्य हतियार पनि थिए । 

इजरायली सेनाले उत्तरी गाजापट्टीको बेइट हानौन सहर र गाजापट्टीको मध्यपूर्वमा रहेको बुरेइज शिविरको अलगाव बार नजिकैको खुला क्षेत्रमा प्रवेश गरेको हो । इजरायली नेता र वरिष्ठ सैन्य अधिकारका अनुसार इजरायलले गाजापट्टीमा ठूलो भूमिगत आक्रमणको तयारी गरिरहेको छ ।

प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ । इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन् । अहिले सो क्षेत्रमा इन्धनको अभाव रहेको छ । अबको केही दिनमै अस्पतालले आफ्नो सेवाहरू बन्द गर्ने बताइएको छ ।

बिजुली नभएका कारण अस्पतालमा जेनेरेटरहरूबाट विद्युत् चलाइएको छ । तर, जेनेरेटरहरूले जम्मा दुई घण्टा मात्रै धान्ने बताइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu