site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गाजामा मानवीय युद्धविरामको पक्षमा नेपाल, भारत तटस्थ
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल गाजामा मानवीय युद्धविरामको पक्षमा उभिएको छ । नेपालसहित विश्वका १२० राष्ट्र इजरायल–हमासबीच जारी द्वन्द्वमा तत्काल युद्धविरामको पक्षमा उभिएका छन् । 

राष्ट्रसंघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा १२० राष्ट्रले मतदान गरेको समाचार संस्था सीएनएनले जनाएको छ । 

जोर्डनको प्रस्तावको विपक्षमा अमेरिका, इजरायल, अष्ट्रिया, हंगेरीलगायत १४ देशले मतदान गरेका छन् । भारतसहित ४५ देश तटस्थ बसेका छन् । 
gaja-1698462272.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro