बाह्रखरी फोटो
काठमाडौं । विजयादशमीको दिन मंगलबार भक्तपुरको ब्रह्मायणी मन्दिरमा भक्तजनको भीड लागेको छ । यस दिन भक्तपुरलगायत आसपासका बासिन्दा ब्रह्मायणीमा पुगेर स्नान गरी पूजाअर्चना गर्ने गर्छन् ।
यस्तै, परिवारको सुख, शान्ति र प्रगतिको कामना गर्दै आफ्नो शरीरमा दियो बालेर भक्तजन मन्दिर परिसरमा बस्ने गर्छन् ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० १४:३०
प्रतिक्रिया दिनुहोस्