site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पले पुर्‍यायो क्षति (तस्बिरहरू)

काठमाडौं । धादिङमा आज बिहान गएको भूकम्पले केही भौतिक क्षति पुर्‍याएको छ । घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको हो । 

धादिङमा ८० मिनेटको अन्तरमा भूकम्पका चार धक्का मापन गरिएको छ । आइतबार बिहान चार म्याग्निच्युडदेखि माथिका चार धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

केन्द्रका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दुको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । त्यसको २९ मिनेटपछि अर्थात् ८ बजेर ८ मिनेटमा सल्यानटार आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको परकम्प मापन गरियो ।

८ बजेर २८ मिनेटमा सल्यानटार आसपास नै केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । बिहान ८ बजेर ५९ मिनेटमा खरी आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको भूकम्पको अर्को धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

8-1697957395.jpg

3-1697957394.jpg

5-1697957394.jpg

6-1697957394.jpg

7-1697957394.jpg

1-1697957393.jpg

2-1697957393.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro