site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पले पुर्‍यायो क्षति (तस्बिरहरू)

काठमाडौं । धादिङमा आज बिहान गएको भूकम्पले केही भौतिक क्षति पुर्‍याएको छ । घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको हो । 

धादिङमा ८० मिनेटको अन्तरमा भूकम्पका चार धक्का मापन गरिएको छ । आइतबार बिहान चार म्याग्निच्युडदेखि माथिका चार धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

केन्द्रका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दुको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । त्यसको २९ मिनेटपछि अर्थात् ८ बजेर ८ मिनेटमा सल्यानटार आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको परकम्प मापन गरियो ।

Dabur Nepal
NIC Asia

८ बजेर २८ मिनेटमा सल्यानटार आसपास नै केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । बिहान ८ बजेर ५९ मिनेटमा खरी आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको भूकम्पको अर्को धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

8-1697957395.jpg

3-1697957394.jpg

5-1697957394.jpg

6-1697957394.jpg

7-1697957394.jpg

1-1697957393.jpg

2-1697957393.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro