site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कतारी अमिर अल थानी नेपाल आउँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अल थानी दुईदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

अल थानी भ्रमणका क्रममा कात्तिक २० र २१ गते नेपालमा रहने छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro