site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपाद्वारा गाजाको अस्पतालमाथि भएको आक्रमणको भर्त्सना
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५०० जनाको ज्यान जाने गरी गाजाको अल अहली अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ ।

रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै गाजाको अल अहली अस्पतालमा बिरामी, कुरुवा, डाक्टर, नर्स लगायतले ज्यान गुमाउनु पर्दा आफूहरू दुःखी र स्तब्ध भएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जारी गाजा द्वन्द्वमा नागरिक हताहत हुनु रास्वपाको लागि गम्भीर र चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ । 

रास्वपाले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

Global Ime bank

“यस्तो चुनौतीपूर्ण समयमा, हामीले नागरिकहरूको जीवन र कल्याणको रक्षा गर्ने हाम्रो साझा दायित्वलाई सम्झनुपर्छ । हिंसाको बीचमा हामी सम्बन्धित सबै पक्षहरूलाई सबैभन्दा माथि नागरिकहरूको प्राथमिकता दिन आग्रह गर्दछौँ,” रास्वपाले भनेको छ । 

छिट्टै द्वन्द्व समाधान होस् र शान्ति स्थापना होस् भन्ने रास्वपाको चाहना रहेको विज्ञप्तिमा उल्लेख छ । 

Rawapa-1697783810.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय