site stats
बाह्रखरी :: Baahrakhari
देश
मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुल्दै 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले मंसिर १४ र १५ गते लिने विशेष परीक्षाका लागि भोलि (शनिबार)देखि अनलाइन आवेदन खुल्ने भएको छ । आवेदन दिने म्याद काक्तिक २६ गतेसम्म रहनेछ ।

बिलम्ब शुल्कसहित २७ र २८ गते पनि आवेदन दिन सकिने काउन्सिलले जनाएको छ । विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुनेछ ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्