site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सम्पत्ति शुद्धीकरण विधेकयसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० प्रतिनिधिसभामा पेस भएको छ । 

कानुन, न्याय तथा मानव अधिकार समितिले उक्त प्रतिवेदन बिहीबारको प्रतिनिधिसभा बैठकमा पेस गरेको हो । समिति सभापति बिमला सुवेदीले दफाबार छलफलपश्चात् विधेयक पेस गरिएको जानकारी दिइन् । 

यो विधेयकालाई २०७९ माघ १० गते तत्कालीन कानुनमन्त्री ध्रुवबहादुर प्रधानले दर्ता गराएका थिए । विधेयक २०७९ फागुन ३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । २०८० वैशाख १५ गतेको बैठकले उक्त विधेयक दफाबार छलफलका लागि कानुन समितिमा पठाएको थियो  ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro