राजनीति
प्रतिक्रिया दिनुहोस्
काठमाडौं । विद्युत् विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि विधेयकमाथि छलफल सुरु गरिएको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com