राजनीति

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । योसँगै विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधेयक प्रस्तुत गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० ११:४१
प्रतिक्रिया दिनुहोस्