site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ परेका छन् । बचतकर्ताको बचत रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएको मंगलबार उनलाई पक्राउ गरेको हो ।

उनीमाथि चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोप छ ।

देउरालीका बचतकर्ताले ब्युरोमा उजुरी दिएपछि कार्यालयलाई बचत फिर्ता गर्न ध्यानाकर्षण गरिएको थियो । तर, ब्युरोको ध्यानाकर्षणलाई बेवास्ता गरेपछि संस्थाका अध्यक्षलाई नै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय