site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुत्केरीको उद्धार
Argakhachi Cement Island Ad

सुत्केरी बेथा लागेकी हुम्लाको अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी बिहीबार प्रादेशिक अस्पताल सुर्खेत लगिँदै । उनलाई हिजोदेखि बेथा लागेको र आजसम्म पनि सुत्केरी हुन नसकेपछि उद्धार गरी अस्पताल लगिएको हो । तस्बिर : दाने बोहरा/रासस ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्