site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । निरन्तर वर्षा भइरहेकाले देशका केही भू–भागमा आज बाढीको पूर्वानुमान रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका ठूला नदी र तिनका सहायक नदीहरुमा जलसतह बढ्नेछ । आज कोसी, कर्णाली र महाकालीमा जलसतह सामान्य बढ्ने तथा नारायणीमा उल्लेख्य बढ्नेछ ।

Dabur Nepal
NIC Asia

आज इलाम, झापा, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), रुपन्देही, पाल्पा, गुल्मी र आसपास भई बहने केही स–साना नदीहरूमा बहाब उल्लेख्य बढ्न सक्ने तथा आकस्मिक बहावको जोखिम रहने महाशाखाको पूर्वानुमान छ ।

साथै, संखुवासभा, पाँचथर, मोरङ, सुनसरी, सप्तरी, मकवानपुर, सिन्धुली, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, गोरखा, लमजुङ, कास्की, म्याग्दी, पर्वत, बाग्लुङ, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, रोल्पा, जाजरकोट, सल्यान, सुर्खेत र आसपास भई बहने केही स–साना नदीहरुमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro