site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वर्षमान पुनको गुनासो– इतिहास बिर्सिएर मूलधारका दलको अवमूल्यन गर्न खोजियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पुराना राजनीतिक दलहरूको असान्दर्भिक भएको भन्दै विकल्प खोज्नुपर्ने भनेर भाष्य निर्माण गर्न खोजिएको बताएका छनन् । पुनले नेपाली इतिहास बिर्सिएर केही शक्ति र मानिसहरूले मूलधारका राजनीतिक दलहरूप्रति समाजमा गलत भाष्य निर्माण गर्न खोजेको बताए ।

"पुराना दल असान्दर्भिक भए, विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । कतिपय नियोजित प्रश्न छन् । इतिहास र आजको यथार्थता बिर्सिएर मूलधारका राजनीतिक दलप्रति अनावश्यक लाञ्छना लगाइएका छन्," १५४औँ गान्धी जयन्ती तथा विश्व शान्ति दिवसका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

पुनले पञ्चायतको समयभन्दा ०४६ र ०६३ पछिका विकासमा तथ्याङ्कले नै देशमा सडक सञ्जालको निर्माण, विद्युतीकरण, भौतिक पूर्वाधारको विकास, साक्षरता र उच्च शिक्षाको दर हेर्दा नेपाल तीव्र विकासको चरणमा रहेको स्पष्ट हुने जिकिर गरे ।

यद्यपि आजको विश्वको तुलनामा केही अपर्याप्ता रहेको स्वीकार उनले गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय