site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षमान पुनको गुनासो– इतिहास बिर्सिएर मूलधारका दलको अवमूल्यन गर्न खोजियो
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पुराना राजनीतिक दलहरूको असान्दर्भिक भएको भन्दै विकल्प खोज्नुपर्ने भनेर भाष्य निर्माण गर्न खोजिएको बताएका छनन् । पुनले नेपाली इतिहास बिर्सिएर केही शक्ति र मानिसहरूले मूलधारका राजनीतिक दलहरूप्रति समाजमा गलत भाष्य निर्माण गर्न खोजेको बताए ।

"पुराना दल असान्दर्भिक भए, विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । कतिपय नियोजित प्रश्न छन् । इतिहास र आजको यथार्थता बिर्सिएर मूलधारका राजनीतिक दलप्रति अनावश्यक लाञ्छना लगाइएका छन्," १५४औँ गान्धी जयन्ती तथा विश्व शान्ति दिवसका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनले भने । 

KFC Island Ad
NIC Asia

पुनले पञ्चायतको समयभन्दा ०४६ र ०६३ पछिका विकासमा तथ्याङ्कले नै देशमा सडक सञ्जालको निर्माण, विद्युतीकरण, भौतिक पूर्वाधारको विकास, साक्षरता र उच्च शिक्षाको दर हेर्दा नेपाल तीव्र विकासको चरणमा रहेको स्पष्ट हुने जिकिर गरे ।

यद्यपि आजको विश्वको तुलनामा केही अपर्याप्ता रहेको स्वीकार उनले गरे ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro