अर्थ व्यवसाय

काठमाडौं । प्रतिकूल मौसमका कारण सोमबार पोखराको हवाई उडान प्रभावित भएको छ ।
पानी परेको र भिजिबिलिटी कम भएका कारण उडान र अवतरण हुन नसकेको पोखरा क्षेत्रीय विमानस्थलका महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १२:४४
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय