site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको बैठक आह्वान, राष्ट्रपतिबाट दिइएको आममाफीबारे छलफल गरिने
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बुधबार (भोलि) अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

काठमाडौंको चमतीस्थित केन्द्रीय कार्यालयमै बैठक बस्नेछ । राष्ट्रपतिबाट विभिन्न कैदीलाई दिइएको आममाफीबारे बैठकमा छलफल गरिने उनले बताए ।

यस्तै, जिल्लामा गएका पार्टीका नेताहरूबाट विभिन्न विषयमा समीक्षाका लागि बैठक बोलाइएको उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro