site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचथरमा गयो भूकम्प
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाँचथरमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार बिहान (आइतबार राति) १२ बजेर ४८ मिनेटमा पाँचथरको आङना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro