site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईसेवा मनी ट्रान्स्फरको ‘मेरो डिजिटल देश’ अभियानको निरन्तरता, विजेतालाई काठमाडौंमा घर
SkywellSkywell

काठमाडैं । ईसेवा मनी ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन 'मेरो डिजिटल देश' अभियानलाई निरन्तरता दिएको छ । 

स्क्वायर होटल, पुल्चोकमा सम्पन्न प्रेस कन्फरेन्समार्फत ईसेवा मनी ट्रान्स्फरले यस अभियानअन्तर्गत फेरि पनि काठमाडौंमा घर योजना सार्वजनिक गरेको छ । 

KFC Island Ad
NIC Asia

यो अभियान २०८० असोज १ देखि २०८१ असार ३१ सम्म जारी रहने कम्पनीले जनाएको छ ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।

Royal Enfield Island Ad

‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकबाट नेपालीहरूले, नेपालमा इच्छाएको व्यक्तिको ईसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने छन् ।

यस अभियानमा चार परिवारलाई विशेष कोसेली, हरेक महिना एकजनाको पैसा डबल, तथा बम्पर उपहारमा एकजनाले काठमाडौंमा घर प्राप्त गर्न सक्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:००
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro