site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकारले गर्‍यो चार निर्णय
SkywellSkywell

विराटनगर । कोसी सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न चार निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको  छ ।

KFC Island Ad
NIC Asia

प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०/८१ को अस्थायी संगठन संरचनाका दरबन्दीहरू स्वीकृत गर्ने निर्णय गरेको छ । 

संघीय सरकारको वन मन्त्रालय अन्तर्गतका कोसी प्रदेशमा कार्यरत ७४ जना फरेस्टरहरू (खरिदार सरह)लाई संघीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोसी प्रदेश सरकार तयार रहेको जानकारी संघीय सरकारलाई गराउने निर्णय गरेको बताइएको छ ।

Royal Enfield Island Ad

यसैगरी प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरूलाई प्रतिदिन एक सयको दरले दिँदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले दिने निर्णय गरेको सरकारका प्रवक्ता खानेपानी सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro