site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टीसीएलले ल्यायो ‘सेलिब्रेसन ग्रेटनेस’ योजना
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर एक एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेसन ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरू खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ग्राहकहरूले यो योजनाको लाभ भदौ २६ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन् ।

ग्राहकहरूले ‘सेलिब्रेसन ग्रेटनेस’ योजनाअन्तर्गत टीसीएलको कुनै पनि टेलिभिजनको खरिदमा ४४ हजार ७०० रूपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

Global Ime bank

त्यस्तै, वासिङ मेसिन खरिदमा १४ हजार ४०० रुपैयाँसम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन् ।

यसका साथै ग्राहकहरूले टीसीएलको सम्पूर्ण क्याटागोरीको  एयर कन्डिसनरको खरिदमा ५६ हजार ८०० रुपैयाँसम्मको आकर्षक क्यास ब्याक प्राप्त गर्नुका साथै चार हजार बराबरको निःशुल्क एसी जडान सुबिधा पनि पाउन सक्नेछन् । 

ग्राहकले टीसीएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा ३१ हजार ८०० रुपैयाँसम्मको क्यासब्याक पाउनुका साथै सीजी इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन् ।

साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement