site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशसभाको बैठक शनिबार बस्ने
Tiktok banner adTiktok banner ad

मकवानपुर । वाग्मती प्रदेशसभाको आजलाई तय गरिएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रदेशसभामा पेस गरिएका विधेयकलाई संसदीय समितिमा पठाउने बैठकको कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशसभाको बैठक यसअघि यही भदौ २४ गते बसेर स्थगन गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro