site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबारको प्रतिनिधिसभा बैठक सम्पन्न भएको छ ।

नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८ र ०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।

Dabur Nepal
NIC Asia

नेम्वाङ ०५६ मा इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य, ०३६ र ०७० सालको संविधानसभा निर्वाचनमा इलाम–२ तथा ०७४ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि इलाम–२ बाटै निर्वाचित भएका थिए । 

प्रतिनिधिसभा बैठकमा स्व. नेम्वाङको निधनको शोकमा एक मिनेट मौनधारण गरिएको थियो । गएको मंगलबार बिहान नेम्वाङको निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro