site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा संघीयनिर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इन्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको उल्लेख छ ।

अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने छन् । 

सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, उपाध्यक्ष प्रमेश हमाललाई विदेश विभाग उपप्रमुखको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बेदुराम भुसाल, उप्रप्रमुख उपमहासचिव प्रकाश ज्वाललाई दिइएको छ । 

उपाध्यक्ष राजेन्द्र पाण्डेलाई संघीय संसदीय विभाग र राजकीय मामिला विभागको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, स्कुल विभाग प्रमुखको जिम्मेवारी प्रमेश हमाललाई दिइएको  छ । 

यस्तो छ अरू सदस्यको कार्यविभाजन

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro