site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाग्लुङमा करेन्ट लागेर एकजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । बाग्लुङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गलकोट नगरपालिका–३, लमही बस्ने ८० वर्षीय लालबहादुर अधिकारी रहेका छन् । 

उनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

कोठामा टर्च लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा इमर्जेन्सी पोलिक्लिनिक हटियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro