site stats
बाह्रखरी :: Baahrakhari
देश
कान्ती लोकपथ आजदेखि चार दिन बन्द
फाइल तस्बिर ।

काठमाडौं । कान्ती लोकपथ आजदेखि चार दिन बन्द हुने भएको छ । निर्माण कार्यका लागि कान्ती लोकपथ आजदेखि चार दिन बन्द हुने लागेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

काठमाडौं–हेटौंडा जोड्ने कान्ती लोकपथमा रहेको वाग्मती खोलामा निर्माणधीन बेलीब्रिज जडानका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्नु परेको जिल्ला प्रशासनले जनाएको छ । 

Argakhachi Cement Island Ad

चार दिन अन्य वैकल्पिक मार्ग (कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी फर्पिङ सडक) प्रयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ । 

Suchana-1749005300.jpg
Suchana-1749005300.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्