site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको चीन भ्रमणमा ‘डेलिभरी’ योग्य परियोजना प्रस्ताव गर्ने तयारी छ : परराष्ट्रमन्त्री
फाइल तस्बिर।

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भ्रमणमा डेलिभरी योग्य परियोजना प्रस्ताव गर्ने तयारी रहेको सुनाए ।

“डेलिभरी योग्य परियोजना प्रस्ताव गर्ने विचार गरेका छौँ । चीनले नेपाललाई सहयोग अनुदान गर्दै आएको छ । कतिपय रकम विनियोजन गर्न सकेका थिएनौँ । विनियोजनका लागि अर्थ मन्त्रालयसँग गम्भीर गृहकार्य गरिरहेको छौँ,” उनले भने ।

Dabur Nepal
NIC Asia

उनले भ्रमणका क्रममा कोभिडका कारण बन्द भएको नाका खोल्ने विषयमा एजेन्डा रहने गरी छलफलको भइरहेको जानकारी दिए ।

मन्त्री साउदले चीन सरकारले नक्सा जारी गरेपछि नेपालको संसद्ले सन २०२० ले पारित गरेको नक्साको सम्मान गनुपर्ने बताए । उनले सीमा वार्ताबाट समस्या समाधान गरिने बताए ।

“छिमेकी देशसँग सुमधुर सम्बन्ध रहँदै आएको छ,” उनले भने, “भारतसँग पनि मित्रवत लिन्छौँ । अन्तर्राट्रिय समुदायसँग मिलेर काम गर्न चाहन्छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro