site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको चीन भ्रमणमा ‘डेलिभरी’ योग्य परियोजना प्रस्ताव गर्ने तयारी छ : परराष्ट्रमन्त्री
फाइल तस्बिर।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भ्रमणमा डेलिभरी योग्य परियोजना प्रस्ताव गर्ने तयारी रहेको सुनाए ।

“डेलिभरी योग्य परियोजना प्रस्ताव गर्ने विचार गरेका छौँ । चीनले नेपाललाई सहयोग अनुदान गर्दै आएको छ । कतिपय रकम विनियोजन गर्न सकेका थिएनौँ । विनियोजनका लागि अर्थ मन्त्रालयसँग गम्भीर गृहकार्य गरिरहेको छौँ,” उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले भ्रमणका क्रममा कोभिडका कारण बन्द भएको नाका खोल्ने विषयमा एजेन्डा रहने गरी छलफलको भइरहेको जानकारी दिए ।

मन्त्री साउदले चीन सरकारले नक्सा जारी गरेपछि नेपालको संसद्ले सन २०२० ले पारित गरेको नक्साको सम्मान गनुपर्ने बताए । उनले सीमा वार्ताबाट समस्या समाधान गरिने बताए ।

Royal Enfield Island Ad

“छिमेकी देशसँग सुमधुर सम्बन्ध रहँदै आएको छ,” उनले भने, “भारतसँग पनि मित्रवत लिन्छौँ । अन्तर्राट्रिय समुदायसँग मिलेर काम गर्न चाहन्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro