site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली (फोटोहरू)

काठमाडौं । एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार नेपाल फर्किएका छन् । 

श्रीलंकन एयलाइन्सबाट आज दिउँसो नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

 एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

Dabur Nepal
NIC Asia

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।

Cricket-team-sompal-1693989687.jpg

Cricket-team2-1693989693.jpg

Cricket-teamkaran-1693989696.jpg

Cricket-team-Aasif-1693989675.jpg

Cricket-team-Aarif-1693989675.jpg

Cricket-team-kishor-1693989681.jpg

Cricket-team-kushal-1693989681.jpg

Cricket-team3-1693989693.jpg

Cricket-team-welcome-1693989687.jpg

Cricket-teambhim-sarki-1693989696.jpg

ompal-1693989699.jpg

Cricket-team-dipendra-singh-1693989678.jpg

Cricket-team-sandeep-1693989684.jpg

lalit-1693989699.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro