site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 वाग्मती प्रदेशसभा बैठक पुनः स्थगन
Sarbottam CementSarbottam Cement

मनहरि । आजको लागि तय गरिएको वाग्मती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । 

दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए।

यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय