site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभामुख घिमिरेसित अमेरिकी सिनेटर होलेनको भेटवार्ता
तस्बिर : सभामुखको सचिवालय ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसित अमेरिकी सिनेटर क्रिस भान होलेनले भेटवार्ता गरेका छन् । उनी अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्यसञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य हुन् ।

आइतबार सिंहदरबारमा उनले घिमिरेसित शिष्टाचार भेटवार्ता गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । होलेनले उपसभामुख इन्दिरा रानासित पनि भेटवार्ता गरेका छन् ।

गएको शुक्रबार दिउँसो उनी काठमाडौं आइपुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement