राजनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको उद्घाटन भोलि हुँदै छ ।
माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहमा नै पठाउँदै छ ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटन बिहान ९ बजे हुँदै छ ।
माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चन्द्रागिरि नगरपालिका–२ बाट अभियानको सुरुवात गर्दै छन् ।
माओवादीले पदाधिकारीहरूलाई विभिन्न वडाको उद्घाटनको जिम्मेवारी दिएको छ ।
हेर्नुहोस् पदाधिकारीलाई कहाँ खटाइयो ?
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० १४:४१
प्रतिक्रिया दिनुहोस्