site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले मध्यपहाडी लोकमार्गमा युवा केन्द्रित अभियान चलाउने
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)ले मध्यपहाडी लोकमार्ग केन्द्रित भएर अभियान सञ्चालन गर्ने भएको छ । 

आज सिरहामा बसेको सचिवालय बैठकले मंसिरको दोस्रो हप्ता अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म युवा केन्द्रित अभियानको खाका बनाउने निर्णय गरेको हो । एमालेले ०७४ मा मेची महाकाली अभियान सञ्चालन गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्