site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

काठमाडौं । सरकारले नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बाहकलाई प्रवेशज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ । 

भदौ १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त स्वीकृति दिइएको बताइन् । 

Dabur Nepal
NIC Asia

त्यस्तै, बैठकले सहकारी क्षेत्र सुझाव कार्यदल, २०८० को म्याद भदौ २६ गतेबाट लागु हुनेगरी एक महिना थप गर्ने निर्णय गरेको छ । 

त्यस्तै, अरुण ३ जलविद्युत परियोजना निर्माणको क्रममा उत्पादन हुने वेस्ट म्याटर डिस्पोजलाका लागि डम्पिङ क्षेत्र क्वरी साइटको संरचना निर्माण गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृती दिने निर्णय पनि गरेको छ । 

पढ्नुहोस् बैठकका २० निर्णय

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro