site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले दिइन् प्रस्तुति 

काठमाडौं । पाकिस्तानको मुल्तानमा सुरु भएको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिएकी छन् ।

खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा त्रिशलाले आफ्नो प्रस्तुति दिएकी हुन् । 

नेपाल र पाकिस्तानबीचको खेल केही समयमै सुरु हुँदै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro