site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ । सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए । रासस

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्