site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीले टुंग्यायो संसदीय समितिका सभापतिको उमेदवार 
माओवादी केन्द्रको पदाधिकारी बैठकको दृश्य । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिको उमेदवार टुंगो लगाएको छ ।

माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उमेदवार बनाइने एक नेताले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विमला समानुपातिक सांसद हुन् ।

प्रतिनिधिसभाका १० विषयगत समिति सभापतिका लागि आज उमेदवारी मनोनयन हुँदै छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement