site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीले टुंग्यायो संसदीय समितिका सभापतिको उमेदवार 
माओवादी केन्द्रको पदाधिकारी बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिको उमेदवार टुंगो लगाएको छ ।

माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उमेदवार बनाइने एक नेताले जानकारी दिए ।

सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विमला समानुपातिक सांसद हुन् ।

प्रतिनिधिसभाका १० विषयगत समिति सभापतिका लागि आज उमेदवारी मनोनयन हुँदै छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu