site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
डोनाल्ड ट्रम्पले गरे जर्जियामा आत्मसमर्पण
SkywellSkywell

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतिकाे निर्वाचनलाई उल्टाउने षड्यन्त्र गरेको आरोपमा आत्मसमर्पण गरेका छन् ।

जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गर्दा ट्रम्पको फिंगरप्रिन्ट (औंठा छाप) र मगसट (अनुहारको फोटो) लिइएको छ । यसो गरिने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन् ।

Dabur Nepal
NIC Asia

मुद्दाको सुनुवाइका लागि कुरिरहेका ट्रम्पलाई एटलान्टा जेलबाट जमानतका लागि दुई लाख अमेरिकी डलर धरौटी तय गरिएको छ ।
 
फौजदारी मुद्दामा पाँच महिनामा उनी चौथो पटक पक्राउ परेका हुन् । आत्मसमर्पणपछि ट्रम्पले सन् २०२१ यता पहिलोपटक ट्विटरमा पोस्ट गरेका छन् ।

आउँदो वर्षको निर्वाचनमा जो बाइडेनलाई चुनौती दिन खोजिरहेका ट्रम्पले आफूविरुद्धका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको तर्क गरेका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro