site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याउँछौँ : रक्षामन्त्री

काठमाडौं । रक्षामन्त्री मानवीर राईले तीनकुने घटनाका दोषीहरूलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले तीनकुने घटनामा देशकै बेइज्जत हुनेगरी सुपरमार्केट, मिडिया तथा व्यवसायमाथि आक्रमण भएकोप्रति दुःख प्रकट गरे । उद्योग व्यवसायीहरूको सुरक्षाका लागि सरकार लागि पर्ने उनको भनाइ छ ।

मन्त्री राईले उद्योग व्यवसायीले विगतमा भएका कठिन र जटिल समयमा दुःख कष्ट झेलेर नेपालको आर्थिक क्षेत्रमा ठूलो योगदान गरेको बताए । उद्योग व्यवसायीको सहजताका लागि कानुनी जटिलता फुकाउने प्रयास भइरहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro