site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिंहदरबारमा शीर्ष नेतासहित सचेतकको छलफल सुरु

काठमाडौं । संसद् अवरोध हटाउने प्रयासस्वरुप शीर्ष नेतासहित सचेतकको छलफल सुरु भएको छ ।

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत दलका सचेतकहरू सहभागी छन् ।

हिजोका लागि तय भएको बैठक ओली बिरामी भएपछि आजका लागि सारिएको थियो ।

एमालेका अवरोधका कारण साउन १० गते यता सदन चल्न सकेको छैन । शीर्ष नेताहरूबीच सुन तस्करी प्रकरणबारे छानबिन गर्न आयोग बनाउने सहमति जुटिसकेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro