site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको छापावाल सुन आज प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो । चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको हो । मंगलबार भने चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भएको थियो ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा करोबार भएको छ ।

चाँदी आज प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतिताला एक हजार ४१५ रुपैयाँमा करोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro