site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थगन भयो समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले समुदायसँग कांग्रेस राष्ट्रव्यापी अभियान स्थगन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकले अभियान स्थगन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

पार्टीले यहीँ भदौ १० देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने साउनमा बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।

"संसद् चलिरहेको अवस्था छ । बर्खा अझै पनि सकिएको छैन । त्यसैले अभियान रोक्ने निर्णय भएको छ,” पौडेलले भने ।

यस्तै, बैठकले भातृ शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । भदौ २४, २५ र २६ गते बीपी साहित्य महोत्सव गर्ने र त्यसको तयारीमा लाग्ने निर्णय पनि गरेको उनले जानकारी दिए

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro