site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजेबाट बस्दै छ । बैठकमा जलवायु परिवर्तन र यसले पुर्‍याएको असर र प्रभावबारे छलफल हुने छ । 

सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगी प्रकोपलगायतको न्यूनीकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन(कोप २८) मा नेपालको सहभागिता सम्बन्धमा भएको तयारीका बारेमा पनि बैठकमा छलफल हुने छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूचि रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement