site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी क्षेत्रमा भइरहेको छ भारी वर्षा, १० बजेसम्म उच्च सतर्क रहन आग्रह
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा गएरातिबाट भारी वर्षा भइरहेको छ । सिन्धुपाल्चोक, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, पाल्पा, नवलपरासी, रूपन्देही, दाङ, बर्दिया, दार्चुलामा भारी वर्षा भएको हो । केही जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ । 
 
सिन्धुपाल्चोकको गुम्थाङ, धाप, भोताङलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको छ । मेल्म्ची नदी, नकोटेको बाढीमापन केन्द्रमा जलसतह बढेको छ । मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro